back
NMB ad

लगातार हकप्रद निष्काशनको पक्षमा आएसडीसी, प्रतिसेयर आम्दानी र बजारमूल्य कती ?

Kumari bank ad

काठमाडौ । गत असोजमा मात्रै २ सय प्रतिशत हकप्रद निष्काशन गरेको आरएसडीसी लघुवित्तले फेरी हकप्रद सेयर निष्कासनको तयारी गरेको छ । पुनः ६० प्रतिशत हकप्रदका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

आर्थिक वर्ष २०७३, ७४ को हकप्रद बाट चुक्तापूँजी ३४ करोड ३ लाख ७९ हजार पुर्याएको कम्पनीले अहिले फेरी ५ बराबर ३ को अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्काशनको लागि अनुमति मागेको हो ।

प्रतिकित्ता ७ सय ४३ रुपैँया बजारमूल्य रहेको कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैँया १३ पैसा रहेको छ । कम्पनीको जम्मा बजार पूँजीकरण २ अर्ब ६७ करोड ४४ लाख २८ हजार ५ सय रुपैँया रहेको छ ।

६० प्रतिशत हकप्रद पश्चात कम्पनीको ५७ करोड ५९ लाख २० हजार रुपैँया चुक्तपूँजी पुग्नेछ । एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक रोजेको कम्पनीले गत असोजमा २३ लाख २५ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

२०७४ चैत ३ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ३ शनिवार ०८:५४ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...