back
NMB ad

रनवेमै चक्का लक हुँदा ठुलो दुर्घटनाबाट जोगियो यतिको जहाज

Kumari bank ad

रुपन्देही । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ ।

९ एनएजेसी कसिाइन रहेको बिमान भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

आइतबार दिउँसो अवतरणको क्रममा उक्त विमानको चक्का लक भएपछि जहाज धावनमार्गको बीचमा रोकिएको थियो ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ । विमानमा रहेका २६ यात्रु र चालक दलका सदस्य भने सकुशल छन् । जहाज रनवेमै अड्किएको छ भने जहाजमा आएका यात्रु भने गन्तव्यतर्फ गइसकेका छन् ।

यतिको जहाज धावनमार्गबाट नहटेसम्म गौतम वुद्ध विमानस्थलमा उडान अवतरण हुन नसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

२०७४ चैत ४ गते प्रकाशित 

वि.सं.२०७४ चैत ४ आइतवार १८:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...