back
NMB ad

प्रतिसेयर आम्दानी १३ रुपैँया रहेको सांग्रिलाको नौ लाख कित्ता सेयर लिलामीमा

Kumari bank ad

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ९ लाख एक हजार ९ सय ९७ कित्ता सेयरको लिलामी प्रक्रिया सुरु गरेको छ । कम्पनीले हकप्रदमा अवितरित उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो ।

कम्पनीले गत पुस १७ गतेदेखि माघ २९ गतेसम्म निष्कासन गरेको ८० प्रतिशत हकप्रद शेयरमा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । बैंकले हकप्रदमा कारोबार नभएको ३ लाख ९२ हजार ७७२ कित्ता संस्थापक तथा ५ लाख ९ हजार २२५ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी गर्न लागेको हो ।

कम्पनीको दोस्रो बजारमा मंगलबार १६७ रुपैँयाको मूल्यमा सेयर कारोबार भएको छ । न्युनतम १ सय रुपैँयामा बोलकबोल गर्न सकिने लिलामी सेयर खरिदका लागि यही चैत १३ गते देखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्ने सकय तोकिएको छ ।

प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको शेयरका लागि प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकका केन्द्रिय तथा पोखरा, बुटवल, नारायणगढ, नेपालगंज, सुर्खेत, अत्तरिया, घोराही शाखा कार्यालय र प्रभु बैंकका वीरगंज, विराटनगर र धनगढी शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

२०७४ चैत ७ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ७ बुधवार ०८:४० मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...