back
NMB ad

माडीमा मुख्यमन्त्री पौडेललाई भव्य स्वागत

Kumari bank ad

चितवन । चितवनको ग्रामिण भेग माडीमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भव्य स्वागत गरिएको छ ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकाल तथा माडीवासीले मुख्यमन्त्री पौडेलसगैँ भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा लामा, प्रदेश सासंद विजय सुवेदी, कञ्चन खनाल लगायतलाई स्वागत गरेका हुन् ।

सो अवसरमा राज्यमा धेरै परिर्वतन भएपछि माडी सधै ओझेलमा परेको भन्दै चितवन राष्टिय निकुञ्जका कारण माडीवासीले धेरै समस्या भोग्नु परेको समस्याका बारेमा मेयर ढकालले गुनासो सुनाएका थिए ।
उनले निकुञ्जले अबका दिनमा माडीवासीका डोका, माछा र मासु लैजान रोक लगाए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

जंगली राहत होईन् क्षतिपूर्ती दिनुहोस् उनले भने यहाँबाट किसान आफुले उत्पादन गरेको बस्तु लैजान अब रोकिन्छ भने, डोलो, उत्पादन गरेको माछा र पाकाएको मासु लिएर माडीबासीसगैँ आन्दोलनमा होमिनेछु ।

उनले निकुञ्जको मातहत हामीले काम गर्नुपर्ने हुदाँ विभिन्न बाधाअड्चनका कारण आफुहरु सास्ती खेपेको भन्दै मौजुदा ऐनलाई संसोधन गर्न माग गरेका छन् । साथै प्रदेश सरकारले माडीको पुष्पलाल पार्क, एकता स्तम्भ, सहिद पार्क, मगुई खोला र कान्तिपुरको खरखटा खोला व्यवस्थापन गरि ५ योजनालाई प्रदेश योजनामा समावेश गर्न आग्रह गरेका छन् ।

सो अवसरमा बाल्दै निकुञ्जका प्रमुख संरक्षण वेदप्रसाद खड्काले निकुञ्जले धेरै ऐन संसोधन गरेकोमा निकुञ्ज विभागले नै माडी नगरपालिका हेर्नुपर्छ भनि बढी जिम्मेवारी बनेको बताउदै माडीवासीलाई निकुञ्जले अप्ठारो नपार्ने बताए ।
कृषि उत्पादनलाई रोक्ने काम हामीले गरेका छैनौ उनले भने यदि कसैले गरे सेनाका कर्नेल र मलाई खबर गर्नुहोस्, कृषि उत्पादन रोकिदैन् ।

२०७४ चैत १२ गते प्रकाशित

वि.सं.२०७४ चैत १२ सोमवार ०९:४४ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...