back
NMB ad

नेप्सेमा एकैदिन ४ अर्ब ७१ करोड रुपैयाँको शेयर सुचिकृत, हेर्नुहोस कस्को कति ?

Kumari bank ad

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा एकैदिन ४ अर्ब ७१ करोड रुपैयाँको शेयर सुचिकृत भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयरसहित कुल चार अर्ब ७१ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस शेयर सुचिकृत भएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ अर्ब ५७ हजार रुपैयाँ बराबरको शेयर सुचिकृत भएको हो ।

यसपछि माछापुच्छ्रे बैंकको ६६ करोड ५१ लाख रुपैयाँको शेयर सुचिकृत भएको छ।


एभरेष्ट इन्स्योरेन्स कम्पनीको दुई करोड दुई लाख र एनएमबी माइक्रोफाइनान्सको दुई करोड ८१ लाख रुपैयाँको शेयर सुचिकृत भएको छ। यी चारै वटा कम्पनीको सुचिकृत शेयर अर्को साताबाट कारोबार हुने छ ।

२०७४ चैत १३ गते प्रकाशित

वि.सं.२०७४ चैत १३ मंगलवार १२:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...