back
NMB ad

रसुवागढी र साञ्जेनको साधारण शेयर आइतबार बाँडफाँट, कसले कति पाउने ?

Kumari bank ad

काठमाडौँ । रसुवागढी हाईड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत्त कम्पनीको साधारण शेयर आइतबार बाँडफाँट हुने भएको छ। दुवै कम्पनीको शेयर आइतबार बाँडफाँट गरिने रसुवागढी हाईड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिनुभयो।

कोइरालाका अनुसार दुवै कम्पनीको शुक्रवार धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार बाँडफाँट मोडेल तयार गरेर स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्ड पठाएको कोइरालाले जानकारीदिनुभयो ।

शुक्रवार भएको ‘प्रि एलटमेन्ट’मा निर्देशिकाले व्यवस्था गरे अनुसार सबै आवेदकलाई सबैभन्दा पहिले १० कित्ताका दरले बाँडफाँट गरिने छ। बाँकी रहेका सबै कित्ता पुन १० कित्ताकै दरले क्रमिक रूपमा बाँडफाँट गरिने छ। बाँडफाँटको अन्तमा १० कित्तानै सबै आवेदकलाई बाँडफाँट गर्न अपुग भए गोलाप्रथाबाट बाँकी रहेको कित्ता बाँडफाँट गरिने कोइरालाले बताउनुभयो ।

२०७४ चैत १७ गते प्रकाशित

वि.सं.२०७४ चैत १७ शनिवार १५:५५ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...