back
NMB ad

“घुस मागे भने मलाई फोन गर्नुस् ठाउँको ठाउँ कारबाही गर्छु”: मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौँडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले घुस खाने जो कोहिलाई पनि प्रदेश सरकारले नछोड्ने चेतावनी दिएका छन् । माडवरी यसोसियसनको २३ औँ वार्षिक साधरणसभामा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै पौडेलले भने “घुस मागे भने मलाई फोन गर्नुस् ठाउँको ठाउँ कारबाही गर्छु” घुसले शुसासनमा गम्भिर असर गरेको भन्दै उनले प्रदेश नंबर ३ लाई शुसासनको दृष्टिले पनि उत्कृष्ट प्रदेश बनाउने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

नेपालको संविधानमा पनि जातजाती, भेषभुषा तथा धर्म सस्कृतिको नाउँमा कसैलाई विभेद गर्न नपाउने ब्यवस्था भएको सन्र्दभममा मधेसी र माडवरीको नाउँमा विभेद गर्ने जो कोहिलाई पनि कारवाही गर्ने उनले बताए ।

उनले भने : यदि कुनै सरकारी कार्यालय या सार्वजनिक स्थानमा मधेशी भएको नाउँमा तपाईहरुलाई विभेद गरियो भने हामीलाई भन्नुस, उनीहरुलाई कारबाही गर्नेछौ । कुरिति अन्त्यको लागि आफुहरुले २४ सै घण्टा सुचारु हुनेगरि हटलाईन सेवा प्रारम्भ गर्न लोगको समेत उनको भनाई रहेको छ ।

२०७४ चैत २४ गते प्रकाशित

वि.सं.२०७४ चैत २४ शनिवार १८:०३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...