back
NMB ad

नेपाल इन्सुरेन्सको १०० प्रतिशत हकप्रदपछिको समायोजन

Kumari bank ad

काठमाडौं । नेपाल इन्सुरेन्सको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यो इन्सुेन्सको सेयर भाउ प्रतिकित्ता ५०३ रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार हकप्रद सेयर समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयरमूल्य ५०३ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ६९४.२५ रुपैयाँ रहेको छ ।

हकप्रद निष्कासनका लागि नेपाल इन्सुरेन्सले चैत २२ गते बुक क्लोज गरेको हो । कम्पनीले वैशाख ५ गतेदेखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

हकप्रदपछि चुक्ता पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । कम्पनीले यस पुँजीमा २.२६ प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरिसकेको छ । यता, कम्पनीले वैशाख १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम पुँजीमा फेरि ६५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश हुँदैछ । यसपछि भने पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८६३ रुपैयाँ पुग्नेछ ।

२०७४ चैत २५ गते प्रकाशित

वि.सं.२०७४ चैत २५ आइतवार १२:०२ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...