back
NMB ad

अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षसंग परामर्श गर्दै मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्ने योजनाका सम्बन्धमा प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणी पौडेल परामर्शमा जुटेका छन् ।

पौडेलले सोमबार संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलसंग छलफल गरेका छन् ।
छलफलमा आगामी बजेटमा राष्ट्रिय प्राथमिकताका क्षेत्र, केन्द्र र प्रदेश सरकारले संकलन गर्ने करको व्यवस्थापन, स्रोतको बाँडफाँट र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानरकारी दिए ।

२०७५ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार २२:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...