back
NMB ad

एक वर्ष ४ महिनापछि खुल्यो मेगा बैंकको सेयर कारोबार

Kumari bank ad

काठमाडौं । मेगा बैंकको सेयर कारोबार एक बर्ष चार महिनापछि सोमबारबाट खुला भएको छ । बैशाख ३० गतेदेखि टुरिजम डेभलपमेन्ट बैंकसँग एकिकृत कारोबार थालेपश्चात जेठ १४ गते सोमबारदेखि नेप्सेमा बैंकको सेयर कारोबार खुला भएको हो ।

बैंकको ६५ प्रतिशत हकप्रदलाई समायोजन गरेर नेप्सेले बैंकको प्रतिकित्ता सेयरमूल्य ३११ रुपैयाँ ५२ पैसा कायम गरेको छ । बैंकको औसत आधारमूल्य ३५३ रुपैयाँ ७६ पैसा रहेको छ ।

मर्जर सम्झौताअघिको मेगाको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ४५८ रुपैयाँ र टुरिजमको प्रतिकित्ता ४२७ रुपैयाँ रहेको थियो ।  बैंकले टुरिजम् डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरेपश्चात २०७३ माघ पहिलो साताबाट बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।

२०७५ जेठ १४ गते प्रकाशित

वि.सं.२०७५ जेठ १४ सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...