back
NMB ad

जनता बैंकद्वारा विद्यार्थीहरुलाई झोला, स्टेसनरी र विद्यालयलाई पानी तान्ने पम्प वितरण

Kumari bank ad

काठमाडौं । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले नवलपरासी जिल्लाको सरावल गाउँपालिका १, खोखरपुरा स्थित आदर्श माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका ११४ जना विद्यार्थीहरुलाई झोला र स्टेसनरी सामाग्री वितरण गरिएको छ । प्र्रायजसो विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरुलाई शिक्षा आर्जनमा हौसला प्राप्तहोस भन्ने उद्देस्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो । रुपन्देही स्थित बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वमा गएको कर्मचारीहरुले एक समारोहका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी श्री दमकडामा.वि., प्रभास पाल्पामा खानेपानीको प्रबन्ध गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. २४,०००/-प्रदान गरिएको छ । फरक क्षमता भएका (दृष्टीविहीन) सहित ७१५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा उक्त रकमबाट समर्सियल पम्पजडान गरी खानेपानीको प्रबन्धगरिने बताइएको छ । उक्त रकम एक समारोहकाबिच बैंकको प्रभास शाखाका प्रबन्धक श्री अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक श्री मोहनप्रसाद सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त चेक हस्तान्तरण समारोहमा प्रधानाध्यापक सापकोटाले बिद्यालयको खानेपानी अभावको समस्या हल गर्ने पवित्र उद्देश्यले गरिएको बैंकको सहयोग प्रति सराह्ना ब्यक्त गर्नुभयो ।

२०७५ जेठ १७ गते प्रकाशित

वि.सं.२०७५ जेठ १७ बिहीवार १५:३८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...