back
NMB ad

असारभित्रै भुकम्प प्रभावित क्षेत्रमा टेलिकमको निशुल्क इन्टरनेट

Kumari bank ad

काठमाडौं। नेपाल टेलिकमले भुकम्प प्रभावित चार जिल्लामा असार मसान्तभित्र निशुल्क इन्टरनेट सेवा दिने भएको छ। टेलिकमका अनुसार सिन्धुपाल्चोकको एक सय ८७, काभ्रेपलाञ्चोकको दुई सय ८९, नुवाकोटको एक सय ५९ र रसुवाको ४० क्षेत्रमा निशुल्क इन्टरनेट सेवा दिन लागेको हो।

चार जिल्लाको सात सय ४७ केन्द्रमा हालसम्म ९० प्रतिशत काम सकिइसकेको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार हरेक क्षेत्रका सेवाग्राहीले हेल्थपोष्ट नगरपालिका, वडा कार्यालय, गाउँपालिका, विद्यालय लगायतका निकायमा पाँच सय १२ केबीपिएस गतिको अनलिमीटेड इन्टरनेट दुई वर्षको अवधिसम्म प्रयोग गर्न पाउनेछन्।

कम्पनीले इन्टरनेट सेवा दिनका लागि उक्त क्षेत्रमा वाइम्याक्स बेस स्टेसन, थ्री जी डिभाइस र इभिडीयोको व्यवस्था गरेको कम्पनीले बताएको छ।

२०७५ जेठ २१ गते प्रकाशित

वि.सं.२०७५ जेठ २१ सोमवार २०:१५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...