back
NMB ad

नेप्सेमा साँढे ६२ लाख कित्ता सेयर सूचिकृत

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ४ वटा कम्पनीको ६२ लाख ४९ हजार ५१३.२१ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा ५० लाख २५ हजार १८३.१८ कित्ता हकप्रद र १२ लाख २४ हजार ३३०.३ कित्ता बोनस रहेको छ । सूचीकृत हुनेमा सबैभन्दा धेरै नेपाल इन्सुरेन्सको ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद रहेको छ ।

नेपाल इन्सुरेन्सकै १ लाख ३६ हजार ६१४.८५ कित्ता बोनस सेयर पनि सूचीकरण भएको छ । यसैगरी रिलायन्स फाइनान्सको २० लाख ५ हजार २९७.०८ कित्ता हकप्रद सेयर र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १ हजार ६५७ कित्ता बोनस रहेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको पनि ८६ हजार ५८.१८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

२०७५ साउन २ गते प्रकाशित

वि.सं.२०७५ साउन २ बुधवार ०८:४५ मा प्रकाशित

You can share this post!

चार दिन पछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिन पछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...