back
NMB ad

वोमी माइक्रोफाइनान्सको सेयरधनीले पाउने भए २५ प्रतिशत नगद लाभांश

Kumari bank ad

काठमाडौं । वोमी माइक्रोफाइनान्स सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत वर्षको कमाईबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । अब कम्पनीको साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नुपर्नेछ ।

वोमीको साउन २९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसआधारमा कम्पनीले लाभांशमा २ करोड ५२ लाख ७२ हजार रुपैयाँ खर्च गर्नेछ ।

अघिल्लो वर्ष वोमीले २० प्रतिशत बोनस र कर तिर्न १।११ प्रतिशत नगद लाभांश दिएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा वोमीले ३ करोड ९५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७३ पैसा छ ।

२०७५ भदौ २५ गते प्रकाशित

वि.सं.२०७५ भदौ २५ सोमवार १३:५१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...