back
NMB ad

म्यानपावरहरु सशक्त आन्दोलनमा भिसा आएकाहरुको भविष्य अन्योल

Kumari bank ad

काठमाण्डौं । सरकारले नियम मिचेर म्यानपावरमा छापा मारेको भन्दै गत फागुन २२ गतेदेखि अनिश्चित कालका लागि बन्द सबै म्यानपावरहरुले आजबाट आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन् ।

भिजा आएर श्रम स्वीकृति लिएकाहरुलाई एकसाताभित्र उडाउने घोषणा गरेको नेपाल वैदेशिक रोजगार संघले आजबाट भने आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै श्रम स्वीकृति लिन श्रम कार्यालय नजान व्यवसायीहरुसँग आग्रह गरेको छ।

फागुन २१ गतेभन्दा अघि श्रम कार्यालयमा पेश भएका फाइलहरुको हकमा भने संघ आफैँले श्रम स्वीकृति ल्याइदिने बताएको छ। आन्दोलनताका पनि केही म्यानपावर कम्पनीहरुले भित्रिभित्रै काम गरेपछि संघले कडाइ गरेको हो । उपत्यकामा अहिले ६ सय २५ भन्दा बढी म्यानपावर छन्।

२७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार १२:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...