back
NMB ad

कुकुरलाई खुवाउन नेपालबाट ७२ करोडको छुर्पी अमेरिकामा निर्यात

Kumari bank ad

काठमाडौं । नेपालले अमेरिकामा कुकुरलाई खुवाउने छुर्पी एघार महिनामै ७२ करोडको निर्यात गरेको छ । नेपालको छुर्पी अमेरिकी कुकुरले असाध्य मन पराउने भएकाले अमेरिकाले त्यस्तो छुर्पी नेपालबाट लैजाने गर्छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालबाट झन्डै साढे पाँच लाख किलो छुर्पी निर्यात भएको थियो । जसको मुल्य करिव ८० करोड रुपैयाँ बराबरको भएको केन्द्रको भनाइ छ ।

नेपालबाट प्रत्येक वर्ष छुर्पी निर्यात बढ्दै गएको छ । नेपालबाट सबैभन्दा बढी छुर्पी अमेरिकामा निर्यात हुँदै आएको छ । केन्द्रका अनुसार, गत वर्षको ११ महिनामा नेपालबाट ७२ करोडको छुर्पी अमेरिकामा निर्यात भएको छ । नेपालका पूर्वी पहाडी जिल्लाहरु छुर्पीका लागि प्रख्यात छन् । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, सड.खुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा छुर्पी बढी उत्पादन गरिन्छ । त्यसरी उत्पादित छुर्पी अमेरिकी र युरोपेली मुलुकमा पठाइन्छ ।

२०७५ असोज ७ गते प्रकाशित

वि.सं.२०७५ असोज ७ आइतवार ०७:३१ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...