back
NMB ad

एक बर्षमै २२ अर्ब ८० करोडको चामल किनेर भात खाएछौं

Kumari bank ad

काठमाडौं । एक वर्षमै नेपालले भारतबाट २२ अर्ब ८० करोड रुपैयाँको चामल आयात भएको गरेको छ । यसको अर्थ नेपालमा चामल उत्पादन प्रयाप्त गर्न नसकेपछि उक्त मुल्यको चामल किनेर भात भात खान बाध्य भएका छौं । कृषि प्रधान देश भनेर हामी गर्व गछौं । तर, चामल मै आत्मनिर्भर हुन सकिरहेका छैनौं । भन्सार बिभागको तथ्यांक अनुसार, नेपालले अघिल्लो वर्ष १८ अर्ब ७७ करोड रुपैयाँको चामल भारतबाट आयात गरेका रहेछ ।

गत वर्ष २२ अर्ब ८० करोडको चामल आयात गरेछौं । अघिल्लो वर्ष भन्दा गत बर्ष ४ अर्ब ३ करोड बढीको चामल आयात गरेर भात खाएछौ । स्वदेशीमा भन्दा भारतमा चामल उत्पादन गर्न कम लागत लाग्ने गरेको छ । भारतमा किसानलाई सहुलियत दरमा मल, विउ र किटनासक औषधिहरु उपलब्ध गराइन्छ । तर, नेपालमा भने त्यस्तो सहुलियत दिनुको सट्टा उल्टै खेती लगाउने समयमा मल तथा विउको अभाव देखाएर कालोबजार (बढी मुल्य तिरेर) खरिद गन बाध्य पारिन्छ । त्यसकारण पनि नेपालमा चामल उत्पादन गर्दा फाइदा नहुँने भएपछि किसानहरु त्यतातिर प्रोत्साहन हुन नसकिएको बिज्ञहरुको भनाइ छ ।

अर्कोतिर, सवै युवा रोजगारीको खोजीमा विदेशीन बाध्य छन् । स्वदेशमा कामदारको अभाव भएपछि धानखेती हुने खेत बाझै रहन थालेका छन् । अहिले नेपालमा बृद्ध, बृद्धा र वालबालिका मात्र बस्ने र युवाजति विदेश पलायन हुने परम्पराले पनि उत्पादनमा कमी आउँदै गएको बिज्ञहरुको भनाइ छ ।

२०७५ असोज ९ गते प्रकाशित

वि.सं.२०७५ असोज ९ मंगलवार १०:१९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...