back
NMB ad

दशैंका लागि नयाँ नोट असोज २१ गतेदेखि साँट्न पाइने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज २१ देखि असोज २९ गतेसम्म नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ । दशैंमा सर्वसाधारणले ५, १०, २० र ५० दरका २–२ पाकेट तथा १ सय दरको १ पाकेट नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार १ जना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन् ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरका विराटनगर,जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी कार्यालयबाट नयाँ नोट साँट्न पाइनेछ । यसैगरी, सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकका तोकिएका कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिनेछ ।

२०७५ असोज ११ गते प्रकाशित

वि.सं.२०७५ असोज ११ बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:४०

भक्तपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग...

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:३३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ १८ शुक्रवार २१:२७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:१६

नयाँदिल्ली, १८ जेठ   : भारतीय अदालतले चरम मौसमी समस्या...

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:०५

बनियानी (झापा), १८ जेठ : झापामा सुपारी प्रशोधनका लागि रु...

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १६:५९

काठमाडौँ, १८ जेठ : कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा...