back
NMB ad

शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित पाँच जना जेल चलान

Kumari bank ad

रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्। शिक्षक बेपत्ता पारेको अभियोगमा गाउँपालिका–२ का वडा अध्यक्ष सतसिंह बुढा सहित पाँच जना पूपक्र्षका लागि कारागार चलान भएको जिल्ला अदालत रुकुम पूर्वका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिनरभयो ।

पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मा रहेको आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडा अध्यक्ष बुढा सहित अन्य ५ जनालाई कारागार चलान गर्न निर्देशन दिएको उहाँले बताउनुभयो। वडाअध्यक्ष बुढा सहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, यहाँका स्थानीय रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१० का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार पाण्डेले बताउनुभयो ।

गत भदौ १५ गतेदेखी वेपत्ता रहेका सिस्ने गाउँपालिका–६ रुकुमकोट स्थायी घर भएका केसीको अवस्था बारे अझै कुनै जानकारी आउन सकेको छैन्। जिल्ला न्यायधिश दुर्गाबहादुर भुषालको एकल इजलासले उनिहरुलाई करागार चलान गरिएको हो।

२०७५ कार्तिक १० गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १० शनिवार १४:४१ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...