back
NMB ad

आजसम्म सेयर किन्नेले इन्भेष्टमेन्ट बैंक र गण्डकीको लाभांश पाउने

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र गण्डकी विकास बैंकको नगद लाभांश पाउन आज (मंगलबार) सेयर खरिद गरिसक्ने पर्ने छ । इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद सहित कुल ४० प्रतिशत लभांश दिँदै छ । यस बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

यसैगरी, गण्डकी विकास बैंकको लाभांश पाउन पनि आजै सेयर खरिद गर्नु पर्ने छ । उक्त बैंकले १४.४० प्रतिशत नगद लांभाश वितरण गर्दै छ । गण्डकी विकास बैंकले यही पुस २६ गते वार्षिक साधारणसभा गर्दै छ ।

२०७५ पौष १० गते प्रकाशित

वि.सं.२०७५ पुस १० मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....