back
NMB ad

इन्भेष्टमेन्ट, सनराइज, जनता बैंकलगायत नौ कम्पनीको साधारणसभा आज

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक र जनता बैंकलगायत नौ कम्पनीको वार्षिक साधारणसभा आज (आइतबार) हुँदै छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव लादैछ । यसैगरी सनराइज बैंकले पनि आजै साधारणसभा बोलाएको छ । उक्त बैंकले ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृतका लागि साधारणसभामा प्रस्तुत गर्दै छ ।

यसैगरी, पछिल्लो समयमा खुलेको जनता बैंकले पनि आज नै साधारणसभा राखेको छ । उक्त बैंकले ८.५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव राखेको छ । आजै सिभिल लघुवित्त, फरवार्ड कम्युनीटी माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, माहुली माइक्रोफाइनान्सलगायतले वार्षिक साधारणसभा गर्दै छन् ।

पुसमसान्त भित्र वार्षिक साधारणसभा गर्नु पर्ने भएकाले यो महिनाको अन्त्यमा वार्षिक साधारणसभा गर्नका लागि सूचीकृत कम्पनीलाई चटारो परेको हो ।

२०७५ पुष २९ गते प्रकाशित

वि.सं.२०७५ पुस २९ आइतवार १३:४० मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...