back
NMB ad

२१.२५ प्रतिशत बोनसमा मूल्य समायोजनपछि कुमारी बैंकले बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । कुमारी बैंकको २१.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि आइतबार यसको सेयर कारोबार प्रतिकित्ता २२१.८६ रुपैयाँलाई आधार मानेर खुलेको छ । कुमारीको औसत आधार मूल्य भने २६२.९३ रुपैयाँ छ ।

कुमारीको साधारण सभामा आर्थिक वर्ष २०७३/७४ का लागि चुक्ता पुँजीको १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को लागि चुक्ता पुँजीको ८.५० प्रतिशत का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गर्दैछ । बैंकले दुई आर्थिक वर्ष गरेर कुल २१.२५ प्रतिशत बोनस सेयर

वितरण गर्न लागेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान १०ः३० बजे बस्नेछ । कुमारीले वैशाख २६ गते हुने साधारण सभामा दुई आर्थिक वर्षको गरी कुल २१.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको हो ।

२०७६ बैशाख ८ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ८ आइतवार १५:२४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...