back
NMB ad

नेपाल र कम्बोडियाका चेम्बर अफ कमर्शबीच ९ बुँदे सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षिय व्यापारिक र विकास सम्झौता नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबिच आज सोमबारका दिन सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एक कार्यक्रबिच दुई देशको व्यापारिक विकास र बैदेशिक सम्बन्ध प्रगाढ र सुध्रिढ कायम गर्नका लागि सम्झौता भएको छ । दुई देशहरुमा प्रचलित ्कानुन र नियमहरुको ढाँचाभित्र द्विपक्षीय व्यापार सम्बन्धहरुको थप विस्तारको दायरामो प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुबैको व्यापरिक समुदायहरुबीच राम्रो सहयोग र समन्वयको भावनालाई जोड दिने पत्रमा उल्लेख छ ।

९ बुँदे सम्झौता पत्रमा दुई देशबिच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, बैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रर्दशन गर्ने उल्लेख छ ।

२०७६ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १०:११ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...