back
NMB ad

अर्घाखाँंचीमा गोर्खा इको प्यानलको डिलर, इटाको विकल्पको रुपमा प्रयोग

Kumari bank ad

काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत विक्रेता अर्घाखाँंचीको सन्धीखर्कमा पनि पनि राखिएको छ । दुर्गा भगवती विल्डर्स अर्घाखाँंचीलाई १५ औं डिलरको रुपमा नयाँं डिलर दिइएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले देशभरबाट आफना उत्पादनको माग आएकाले ठाउँंठाउँंमा निरन्तर डिलरको संख्या वढाउँंदै लगेको बताए ।

गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ ।

यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । यसका डिलरहरु देशभरि फैलिसकेका छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गरी हालसम्म यसका १५ वटा डिलरहरु भएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक उत्पादित उत्पादित गोर्खा इको प्यानलको मुख्य कर्पाेरट कार्यालय भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै छ । यसको कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचामा छ । यसका उत्पादनहरु हिमाल, तराई, पहाड सवैतिरको निर्माणमा प्रयोग भइरहेका छन् ।

२०७६ बैशाख ३ गते प्रकाशित

वि.सं.२०७६ जेठ ३ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...