back
NMB ad

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

Kumari bank ad

काठमाडौं । हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा संचालन गर्नका लागि पुनः उद्घाटन गरिएको छ ।

न्यू श्री गणेश इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि चितवनमा सामसङ्ग इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरु जस्तै टिभी, फ्रिज तथा घरयासी उपकरणहरु बिक्री वितरण गर्दै आइरहेको छ । सामसङ्ग ब्राण्डको बढ्दो मागसँगै न्यु श्री गणेश इलेक्ट्रोनिक्स ग्राहकहरुलाई सुलभ मूल्यमा पूर्ण सुविधा सम्पन्न, नविनतम तथा उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले शुभकामना प्रकट गर्दै भन्यो, “चितवनको ग्राहकहरुलाई निरन्तर सेवा पु¥याउदै आइरहेको न्यु श्री गणेश इलेक्ट्रोनिक्स १० वर्षको अप्रम्पार सफलताले हामीलाई अत्यन्तै खुसी बनाएको छ । हामीलाई सामसङ्ग उत्पादनहरुको बढ्दो मागले गर्दा चितवनका ग्राहकहरुलाई अझै बढि सुविधा र सेवा प्रदान गर्न तथा सुविधा सम्पन्नता पसल पुनः उद्घाटन गर्न उत्प्रेरित गरेको हो ।”

२०७६ असार २ गते प्रकाशित

वि.सं.२०७६ असार २ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...