back
NMB ad

कामना सेवा बैंकको ९.५ प्रतिशत लाभांश पारित

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । असार १४ गते शनिबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई ८ बैंकले सेयरधनीलाई चुक्ता पुजीको ८ प्रतिशत नगद र १.५ प्रतिशत बोनस सेयर गरी कुल ९.५ प्रतिशत लाभांश दिएको हो । कामनाले नगद लाभांशमा २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ र बोनस सेयरमा ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ नगद लाभांश र ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ बराबरको शेयर लाभांश उक्त साधारण सभाले अनुमोदन गरेको हो। हाल बैंकको चुक्ता पुजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९ रुपैयाँ छ । बोनसपछि २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५१ रुपैयाँ पुगेको छ ।

२०७६ असार १५ गते प्रकाशित

वि.सं.२०७६ असार १५ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...