back
NMB ad

बिर्सिनुभयो कि ? एभरेष्ट इन्सुरेन्सको ३०० प्रतिशत हकप्रद भर्न, आजै अन्तिम दिन हो

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ३०० प्रतिशत हकप्रदमा आवेदन दिने आज सोमबार अन्तिम दिन हो । कम्पनीले जेठ १४ गते देखि १ बराबर ३ को अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ । यो हकप्रदमा प्रतिसेयर १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, एभरेष्ट इन्स्योरेन्स हात्तिसार तथा सम्पूर्ण शाखा कार्यालयहरु, मेरो शेयर तथा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिनेछ।

एभरेष्टले यसअघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५५ संस्थापक समूहको हकप्रद सेयर खुला गरेको थियो । उक्त संस्थापक हकप्रद बिक्रीपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको छ । अहिले फेरि यही पुँजीको ३०० प्रतिशत हकप्रद बिक्री गर्न लागिएको हो । यसपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा रहेको एभरेष्टको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७७ पैसा छ ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार ११:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...