back
NMB ad

अर्जेन्टिनालाई २–० को हार चखाउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

Kumari bank ad

काठमाडौँ । ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । सेमिफाइनलमा अर्जेन्टिनालाई २–० को हार चखाउँदै ब्राजिल फाइनलमा पुगेको हो । ब्राजिलका रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शनबाट कोपा अमेरिका जित्ने अर्जेन्टिनाको अर्को सपना चकनाचुर भएकोछ । यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा पराजित अर्जेन्टिना यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ ।

ब्राजिलको जितमा फिरमिनो र जेससले एक एक गोलको योगदान गरे । खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । त्यस्तै ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जेन्टिना २–० ले पराजित हुन पुग्यो । फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

(साभारः दैनिकि)

२०७६ असार १८ मा प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १०:२८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...