back
NMB ad

चौतारी लघुवित्तको नाफा १७३ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । चौतारी लघुवित्त वित्तिय संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७३.५६ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक करोड ३ लाख १७ हजार खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी गरेपछि खुद नाफा पनि बढेको हो । अघिल्लो वर्ष ५ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपालि बढाएर ९ करोड ५५ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ ।

यस्तै, सञ्चालन नाफा पनि १ करोड ६२ लाख १ हजार रुपैयाँबाट बढाएर २ करोड ३८ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । हाल चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ४ करोड ३२ लाख १ हजार रुपैयाँ छ ।

२०७६ साउन ५ गते प्रकाशित

वि.सं.२०७६ साउन ५ आइतवार १३:४२ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...