back
NMB ad

महिला संघ डडेल्धुराका सदस्यहरुमाथि कुटपिट भएको घटनामा नयाँ तथ्य

Kumari bank ad

काठमाडौं । नेपाल महिला संघ तदर्थ जिल्ला कार्यसमिति डडेल्धुराका सदस्यहरुमाथि नेपाली काँग्रेस डडेल्धुराका पदाधिकारीहरुद्धारा गालिगलौजका साथै कुटपिट भएको भन्ने घटनामा नयाँ तथ्य बाहिर आएको छ ।

नेपाल महिला संघ केन्द्रिय समितिद्धारा पुनः एक प्रेष विज्ञप्ति जारी भएको छ । जारी प्रेष विज्ञप्तिमा उल्लेख छ – ‘ डडेल्धुरा महिला संघको तेस्रो जिल्ला अधिवेशन संचालन हुन नसकेको हुनाले र पुरानै अध्यक्ष मनकुमारीले काम गरिरहेको सन्दर्भमा कमला विष्टले स्वघोषित अध्यक्ष बन्दै झगडा गरीरहेकोले केन्द्रबाट अधिवेशन सम्पन्न गराउनका लागि कलावति देवी बोहोराको नेतृत्वको टोलिले साउन ७ गते पार्टी कार्यालयमा बैठक बस्न लागेको समयमा कमला विष्टले पार्टीका पदाधिकारी लगायत कार्यकताहरु समेतलाई उक्साई कुटपिट गर्नुका साथै अराजक गतिविधी गरेका कारण निजलाई ३ वर्षका लागी साधारण सदस्य समेत नरहने गरी महिला संघ केन्द्रले निष्काशन गरेको  छ । ‘

नीजहरुले महिला संघका कलावति देवि बोहोरा , बसन्ती भण्डारी लगायतलाई अपशब्द बोल्नुका साथै कुटपिट गरेका थिए ।

यस घटनाका सन्दर्भमा नेपाल महिला संघ केन्द्रिय समितिले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्नुका साथै घाइतेहरुको उपचार र दोषि उपर कडा कारबाहिको माग गरेको थियो ।

२०७६ साउन १० गते प्रकाशित

वि.सं.२०७६ साउन १० शुक्रवार १७:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...