back
NMB ad

प्राइम बैंकको सिइओमा पुनः मानन्धर नियुक्त, २२ अर्व पुँजी पुर्याउदै

Kumari bank ad

काठमाडौं । प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरले बैंकको चुक्ता पुँजी २२ अर्व रुपैयाँ पुर्याउने बताउनुभएको छ ।
बैंकमा चौथो कार्यकालका लागि पुनः नियुक्त हुनुभएका मान्धरले राष्ट्र बैंकको नीतिअनुसार मर्जर र एक्विजिशनमा जोडदिदै चुक्ता पुँजी बढाउने बताउनुभएको हो ।
बैंकको स्थापनाकाल देखि नै सीईओको भूमिकामा रहनुभएका मानन्धर बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने गरेको व्यवस्था पछि भने उहाँको यो दोस्रो कार्यकाल हो ।
बैंकले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ बनाईसकेको जानकारी दिदै एक/ढेड वर्षभित्र चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने जानकारी दिनुभयो ।
प्राइम बैंकमा एउटा वाणिज्य बैंक र केही विकास बैंक मर्ज गराउने योजनाका साथ काम भईरहेको साथै मर्जर तथा एक्विजिशनमा जाँदा पुँजी पनि बढ्ने, विजनेश पनि बढ्ने र नाफा पनि नघट्ने उहाँले बताउनुभयो ।
मानन्धर ५० वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रको कार्यमा अनुभवि हुनुहुन्छ ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार ०८:२२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...