back
NMB ad

प्राइम लाइफको चौथो त्रैमासमा ३१ करोड ३० लाख खुद नाफा आर्जन

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा रकम अघिल्लो वर्षको भन्दा ४४.७० प्रतिशतले बढि हो । अघिल्लो वर्ष प्राइमले २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्ष कम्पनीले २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले खुद बिमा शुल्क पनि २९.६० प्रतिशतले बढाएर २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ पुर्याएको छ


यस त्रैमाससम्ममा कम्पनीले कुल ५० करोड ७० लाख ९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल ८० लाख ४४ हजार रुपैयाँ , ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

प्राइमले जीवन बिमा कोष पनि ३६.१६ प्रतिशतले वृछि गरि ८ अर्ब ९० करोड ५१ लख ४६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष जीवन बिमा कोषमा ६ अर्ब ५३ करोड ९८ लाख ९१ हजार रुपैयाँ रहेको थियो । कम्पनीले महाविपत्ति कोषको लागि १२ करोड ३५ लाख ७१ हजार रुपैयाँ छुट्याएको छ ।

चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको प्राइमको रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा रहेको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार ०९:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...