back
NMB ad

कसलाई छाने त सान्जेन र रसुवागढीले सेयर रजिष्ट्रार !

Kumari bank ad

काठमाडौं ।  सान्जेन जलविद्युत कम्पनीले सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । अब सान्जेन जलविद्युतको सेयरको सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज गर्ने लगायत सम्पूर्ण कामहरु सनराइज क्यापिटलले गर्नेछ ।
रसुवागढी हाइड्रोपावर कम्पनीले भने सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । अबदेखि रसुवागढी जलविद्युतको सेयर सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज लगायतका काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

दुवै कम्पनीले गत वैशाख ६ देखि वैशाख १० गते सम्म आइपीओ बिक्री गरेका थिए । सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता र रसुवागढीले हाइड्रोपावर पनि कुल १ करोड २ लाख १ सय ५० कित्ता आइपीओ बेचेको थियो ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार ११:१० मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...