back
NMB ad

राधि विद्युतको विद्युत विक्री आय साढे १४ करोड

Kumari bank ad

काठमाडौं । राधि विद्युत कम्पनी लिमिटेडले आव २०७५/७६ को लेखा परीक्षण हुन बाँकी विवरणमा १४ करोड ५८ लाख विद्युत विक्रीबाट गरेको छ ।

कम्पनीले अघिल्लो आव २०७४/७५ मा विद्युत विक्री आयबाट  १३ करोड ७६ लाख रुपैया कमाएको थियो । कम्पनीले गत आवमा ५ करोड ५२ लाख रुपैया नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा ४ करोड ९६ लाख रुपैया कमाएको थियो । कम्पनीको विवरणमा नेपाल विद्युत प्राधिकरणको ३३ केभि प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याका कारण प्रत्यक्ष असर विद्युत उत्पादनमा परेको उल्लेख छ ।

कम्पनीको चुक्तापूँजी गत आवमा ४७ करोड ३५ लाख रुपैया पुगेको छ । कम्पनीको कुल सम्पत्ति ९६ करोड ५२ लाख रुपैया रहेको छ । कम्पनीको प्रतिशत शेयर आम्दानी वार्षिक ११.६७ रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३.८३ रहेको छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १३:०२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...