back
NMB ad

उज्यालो भक्तपुरः सडकमा सौर्य बत्ती जडान

Kumari bank ad

भक्तपुर । भक्तपुरमा उज्यालो भक्तपुर बनाउने अभियान सञ्चालन गरिएको छ । कालोपत्रे भएका सडकको दायाँबायाँ सौर्य बत्ती जडान गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको हो ।

भक्तपुर सूर्य्विनायक नगरपालिका–७, (गुण्डु)मा ३० वटा सौर्य सडक बत्तीको उद्घाटन गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको छ ।

सूर्य्विनायक–७ बाट सुरु गरिएको उज्यालो अभियान क्रमिक रूपमा नगरपालिकाका १० वटै वडा हुँदै समग्र भक्तपुरमा विस्तार गरिने योजना नगरपालिकाको छ । उज्याले अभियानको सुरुवात गर्दै सांसद महेश बस्नेतले भक्तपुरलाई उज्यालो बनाउने अभियान सुरु भएको घोषणा गरे ।

यसै सातादेखि बालकोटबाट हरियाली प्रवद्र्धन अभियान सुरु भएको र अब गुण्डुबाट उज्यालो अभियान सुरु भएको उनले जानकारी दिए ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार ०८:५७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...