back
NMB ad

मेचीनगरले गर्यो लक्ष्यभन्दा बढी राजश्व संकलन

Kumari bank ad

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

मेचीनगर नगरपालिकाले आव ०७५/७६ मा ८ करोड रुपैयाँको राजस्व संकलन लक्ष्य राखेकोमा १२ करोड, २६ लाख १८, हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन गरेको हो ।लक्ष्यको तुलनामा ४ करोड, २६ लाख १८, हजार ६ सय २८ रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

मेचीनगर नगरपालिकाले गत आवमा ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ५ करोड ९४ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको आर्थिक प्रशासन शाखा प्रमुख एवं लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।

२०७६ साउन ३१ गते

वि.सं.२०७६ साउन ३१ शुक्रवार १०:३७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...