back
NMB ad

यूनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद भोलि (मंगलवार) देखि विक्रीमा

Kumari bank ad

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर भोलि मंगलवार ( भदौ ३) देखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २.४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेकाले साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न सक्नेछन ।

कम्पनीको हकप्रद विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कायम चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद विक्रीपछि चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यस हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कमजोर आधार जनाउने इक्रा ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १३:२९ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...