back
NMB ad

राष्ट्रिय बीमा कम्पनीको नाफा ७८ करोड

Kumari bank ad

काठमाडौं ।  चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रहेको राष्ट्रिय बीमा कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ ।

सरकारको समेत लगानी रहेका निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी भने पुर्याउन बाँकी छ । समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीमो दोस्रो बढी सेयर मूल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । यसको सेयर मूल्य प्रतिकित्ता ९ हजार ३३८ रहेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको नबिल बैंकमा ९.६७ प्रतिशत लगानी छ । जुन कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोतको हो ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १४:४८ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...