back
NMB ad

आर्थिक वर्षको पहिलो महिनामै निक्षेप २३ अर्ब घट्यो, कर्जा ९ अर्ब बढ्यो

Kumari bank ad

काठमाडौं ।  चालू आर्थिक वर्षमा पनि बैंकहरूमा लगानीयोग्य तरलताको अभाव हुने संकेत देखिएको छ । पछिल्ला ३–४ वर्षयता देखिँदै आएको आएको तरलता अभावको चक्र यस वर्ष पनि दोहोरिने देखिएको हो ।

चालू आर्थिक वर्षको पहिलो महिनामै वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा परिचालनमा असन्तुलन देखिएको छ ।
साउन महिनामा बैंकहरूको कर्जा प्रवाह ९ अर्बले बढ्दा निक्षेप संकलन २३ अर्ब रुपैयाँले घटेको छ ।

साउनको पहिलो सातादेखि नै निक्षेप क्रमशः घट्दै आएको छ भने कर्जा बढ्दै गएको देखिन्छ । साउन पहिलो साता कुल निक्षेप २८ खर्ब ६५ अर्ब रहेको थियो । त्यसपछि क्रमशः घटेर साउन अन्तिममा २८ खर्ब ५५ अर्बमा निक्षेप झरेको छ ।

त्यस्तै, साउन पहिलो साता २४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह महिनाको अन्तिममा आइपुग्दा बढेर २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो । नयाँ पत्रिका दैनिकममा समाचार प्रकाशित छ ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:३६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...