back
NMB ad

यस कारण लाग्यो चितवनमा कर्फ्यु !

Kumari bank ad

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या दुरुत्दाहन मुद्दाका अभियुक्त रवि लामिछाने सहित तीन जनाको प्रहरी अनुसन्धान पछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

आइतबार प्रतिवादी अस्मिता कार्कीको मात्र बयान सकिएको छ । आज सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइदै छ । रविको समर्थनमा रहेका सर्वसाधारणको भीड चितवनमा बढ्दै गएको छ ।

आइतबार साँझ समर्थकको भीडले प्रहरीमाथि आक्रमण गर्यो । आज अदालतमा बयान सकिएपछि थुनछेक बहस हुँदै छ ।

बहस पछि हुने मुद्दाको सुनुवाइबाट आउने फैसलाबाट भीडको उत्तेजना झन बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निश्चित स्थान तोकेरै कर्फ्यु लगाएको हो ।

थुनछेक बहसपछि रविलाई साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति जेल चलानको आदेश मध्य एक आदेश आउने निश्चित छ ।

अदालबाट आउने जुन सुकै नतिजाले पनि भीड अनियन्त्रित हुने देखिएकोले कर्फ्यु लगाउनु परेको चितवन जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १०:१२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...