back
NMB ad

एनआइसी एशियाले घोषणा गर्यो २१.०५% लाभांश

Kumari bank ad

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले १० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ११.०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो । बैंकको भदौ ११ गते वुधवार बसेको सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी २२ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि पूँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार १२:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...