back
NMB ad

एटिएमबाट रकम झिक्ने चिनियाँलाई सहयोग गर्ने तीन नेपाली यसरी परे पक्राउ

Kumari bank ad

काठमाडौं । बैंकको एटीएम प्रणाली ह्याक गरेर नगद लुट्ने समूहमा आवद्ध भएको आशंकामा प्रहरीले ३ जना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाले टोलीले सोमबार ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले ठमेलस्थित एक मनि चेन्जरबाट देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र रेवति दवाडीलाई पक्राउ गरेको हो ।

बैंकिङ प्रणाली ह्याक गरी एटीएमबाट रकम लुट्ने चिनियाँ गिरोहमध्ये शनिबार मनिचेन्जरमा पुगरे २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको प्रहरी अनुसन्धानबाट पत्ता लागेपछि थप छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

यसअघि प्रहरीले पैसा चोरिरहेको अवस्थामा चिनियाँ ह्याकरहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...