back
NMB ad

मंगलबार नेप्से २०.५७ अंकले बढ्यो

Kumari bank ad

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार (आज) भने बढेको छ । नेप्से २०.५७ अंकले बढेर ११९०.९० अंकमा पुगेको छ।

उक्त दिन म्यूचुअल फन्ड र अन्य समूहको उपसूचकमा गिरावट आएपनि अन्य ११ समूहको उपसूचक बढेकाले नेप्से उकालो लाग्न पुगेको हो ।

सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको उपसूचक १४५.५ अंकले बढन पुग्यो । त्यस्तै निर्जीवन बिमा कम्पनी समूहको उपसूचक १२३.५३ अंकले र बैंक समूहको उपसूचक १८.९८ अंकले बढेको छ । उक्त दिन ५१ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन नेपाल बंगालादेश बैंकको संस्थापक सेयर सबैभन्दा बढी ५ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको सेयरको कारोबार नेपाल बैंकको भएको छ । उक्त बैंकको ३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो बढी सेयर कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ । उक्त इन्स्योरेन्सको २ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार १५:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...