back
NMB ad

इन्सपेक्टर बनाइदिन्छु भन्दै रकम असुल्ने पूर्वसभासद यसरी परे पक्राउ

Kumari bank ad

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन । पहिलो संविधानसभाका सभासद कार्कीलाई प्रहरीले आज सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको छ । उनीमाथि सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा असुलेको आरोप लागेको थियो ।

सो अभियोगमा उनलाई भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ गरिएको थियो । उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।- राजधानी दैनिकले खवर छ ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १३:०९ मा प्रकाशित

You can share this post!

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:३०

काठमाडौँ, २८ वैशाख : बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख...

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:०३

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:५७

काठमाडौँ, २८ वैशाखः नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२८

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धुनिवेशी...