back
NMB ad

एनएमबिका दुवै म्युचुअल फन्डको मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । एनएमबि क्यापिटलले सञ्चालन गरेको दुवै म्युचुअल फन्डको नेपाल स्टक एक्चेन्जमा नगद लाभांशको मूल्य समायोजन भएको छ ।

एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड १ को नगद लाभांश (प्रतिफल) मा मूल्य समायोजन भएको हो ।

एनएमबि हाइब्रिड फन्ड एल १ को १०% नगद लाभांशमा मूल्य समायोजन गरिएकोहो । समायोजनपछि बिहीबार यसको कारोबार प्रतिइकाई ८ रुपैयाँ ५२ पैसालाई आधार मानेर खुलेको छ । बुधबार यसको अन्तिम कारोबार प्रतिइकाई ९ रुपैयाँ ५२ पैसामा भएको थियो ।

यस्तै, एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड १ को १५% नगद लाभांशमा पनि मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बिहीबार यसको कारोबार प्रतिइकाई ९ रुपैयाँ ६१ पैसालाई आधार मानेर खुलेको छ ।

बुधबार यसको अन्तिम कारोबार प्रतिइकाई ११ रुपैयाँ ११ पैसामा भएको थियो । सुलभ फन्ड असोज ३ गते परिपक्क हुँदैछ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार ११:१२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...