back
NMB ad

विद्युत् प्राधिकरणको २५% आईपीओ आउँदै , यस्तो छ निष्कासनको तयारी !

Kumari bank ad

काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले २५ प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । प्राधिकरणलाई कम्पनी मोडेलमा लगेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

प्राधिकरणले नाफा गर्न थालेकाले २५ प्रतिशत आईपीओ निष्कासनको प्रस्ताव गरिने कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताउनुभयो । उहाँले आईपीओ निष्कासनका लागि प्राधिकरणको सम्पत्ति मूल्याँकन काम सुरु गरिने जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ७ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको प्राधिकरणले चालु आर्थिक वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ नाफाको प्रक्षेपण गरेको छ ।

नाफा बढेपछि प्राधिकरणको सञ्चित नोक्सानी घटेर १५ अर्ब रुपैयाँमा झरेको छ । बिजुली चुहावट २५ बाट घटेर १५ प्रतिशतमा झरेको छ ।

प्राधिकरणले चुहावट घटाएर नाफा बढाउने लक्ष्य लिएको छ । गत वर्ष प्राधिकरणले ७३ अर्ब ४६ करोड रुपैयाँको कारोबार गरेको थियो ।  प्राधिकरणले स्थापना गरेका सहायक कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गरिरहेका छन ।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...