back
NMB ad

भर्खरै सार्वजनिक भयो अन्य थप जिल्लाका प्रावि तहको अन्तिम नतिजा

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा प्रकाशनलाई गति दिएको छ । आयोगले सोमवार पछिल्लो थप पाँच जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

हिमाली दुई जिल्ला मनाङ, मुस्ताङ, काठमाडौं, ललितपुर र भत्तपुरको सोमवार अन्तिम नतिजा आयोगले प्रकाशन गरेको छ । आयोगले हालसम्म ४५ जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ ।

हेर्नुहोस नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156864547650-Final_Result20760529-Mustang.pdf” title=”156864547650 Final_Result20760529 Mustang”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156864558329-Final_Result20760530Kathmandu.pdf” title=”156864558329 Final_Result20760530Kathmandu”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156864561528-Final_Result20760530-Bhaktapur.pdf” title=”156864561528 Final_Result20760530 Bhaktapur”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156864564432-Final_Result2076052-Lalitpur.pdf” title=”156864564432 Final_Result2076052 Lalitpur”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156864603039-Final_Result20760529-Manag.pdf” title=”156864603039 Final_Result20760529 Manag”]

२०७६ भदौ ३१ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०७:४३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...