back
NMB ad

एक वर्षमा ३१ खर्बले बढ्यो सञ्चय कोषको मौज्दात (पुरा विवरणसहित)

Kumari bank ad

काठमाडौं । गएको एक वर्षमा कर्मचारी सञ्चय कोषको मौजदात ३१ अर्बले बढेको छ । कोषले जारी गरेको सार्वजनिक सूचना अनुसार कोषको नगद मौजदात ३ खर्ब ९ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष २ खर्ब ७८ अर्ब थियो ।

कोषको कूल सम्पत्ति ३ खर्ब ४५ अर्ब पुगेको छ भने लगानी ३ खर्ब ३८ अर्ब, ३१ अर्ब जगेडा कोषमा राखेको कोषले सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याजदार दिने भएको छ ।

सरकारी तथा संस्थागत गरी २६ हजार कार्यालयका ६ लाख संचयकर्ता भएको कोष विभिन्न आयोजनासँगै सञ्चयकर्तालाई ऋण तथा सापटी पनि दिने गरेको छ ।

सञ्चयकर्तालाई दिने सापटी तथा ऋणको ब्याजदर कोषले ९.५ दखेखि १०.२५ प्रतिशतसम्म लिने गरेको छ ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते कोष स्थापना भएको कोषले यही आर्थिक वर्षदेखि सरकारले ल्याएको योगदानमा आधारित निवृत्तिभरण योजना पनि शुरु गरेको छ ।

हेर्नुहोस् कर्मचारी सञ्चय कोषले जारी गरेको सुचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Employees-Provident-Fund-Notice.pdf” title=”Employees Provident Fund Notice”]

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...