back
NMB ad

बोनस बापतको कर जम्मा गर्न सिद्धार्थ इन्स्योरेन्सको आग्रह

Kumari bank ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४र०७५ को नाफाबाट शेयरधनीको लागि १५ दशमलव ४८४३३ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको असार १३ गते सम्पन्न साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले जेठ २९ गतेसम्मका कायम शदस्यहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम प्रभु बैंक लिमिटेड कमलादीकोे खाता नम्बर १३५००१०००२८४२९००००५४ मा जम्मा गर्न अनुरोध गरेको छ ।

साथै, कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकरण भएपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने र भौतिक रुपमा शेयर धारण गर्ने शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने जानकारी गराएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार ०९:२० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...