back
NMB ad

विद्यालय निरीक्षकले लिए शिक्षक नियुक्तिमा ५५ लाख घुस, २० वटा मुद्दा दायर

Kumari bank ad

काठमाडौं । जगरनाथ गाउँपालिकाका विद्यालय निरीक्षकले शिक्षक नियुक्तिमा ५५ लाख घुस लिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ९५ हजार घुस लिएको आरोपमा विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसियाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीविरुद्द २० वटा मुद्दा हालिएको छ । सोमबार १० वटा मुद्दा दायर गरिएको थियो । फागुन १ गते १० वटा मुद्दा दायर गरिएको थियो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विभिन्न मुद्दा चोरसियालाई २० वटा मुद्दा दायर गरिएको बताउनुभयो ।उहाँका अनुसार विनी चौरसियालाई आर्थिक लाभ लिएर बिनापरीक्षा शिक्षक नियुक्त गरेका थिए ।

गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा शिक्षक र बालविकास सहयोगी नियुक्ति गर्दा ५० हजारदेखि साढे ४ लाखसम्म घुस लिएका छन । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार ०७:५२ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...